Logo

शुक्रवार, भाद्र १९ गते २०८३

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

नयाँ लहर

१३, भाद्र २०८०
गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका (प्राविधिक÷अप्राविधिक) पदहरुमा दरखास्त आह्वान गरेको छ । आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज २ गतेभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०७:५६:४८ बजे

नयाँ लहर