Logo

शुक्रवार, भाद्र १९ गते २०८३

स्थातक तह प्रथम वर्षको नयाँ भर्ना खुल्यो

स्थातक तह प्रथम वर्षको नयाँ भर्ना खुल्यो

नयाँ लहर

२५, श्रावण २०८०
स्थातक तह प्रथम वर्षको नयाँ भर्ना खुल्यो

त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरुमा शैक्षिक सत्र २०८०–८१ का लागि भर्ना खुला गरिएको शिक्षादक्षको कार्यालयले जनाएको छ । 

जसअनुसार आवेदन फाराम भर्ने र बुझाउने मिति साउन २८ देखि भदौ मसान्तसम्म तोकिएको छ । यस्तै प्रवेश परीक्षा डिनको कार्यालयले तोकेअनुसार हुने छ भने कक्षा सञ्चालन मंसिर ५ देखि हुनेछ । 

प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - ०७:३४:१९ बजे

नयाँ लहर