Logo

शुक्रवार, भाद्र १९ गते २०८३

मधेस लोक सेवा आयोगद्वारा नतिजा प्रकाशित

मधेस लोक सेवा आयोगद्वारा नतिजा प्रकाशित

नयाँ लहर

२५, श्रावण २०८०
मधेस लोक सेवा आयोगद्वारा नतिजा प्रकाशित

मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । चार वटा विज्ञापन अन्तरगत विभिन्न सेवा, समूह र उपसमूहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ । 
आयोगद्वारा बिहीबार प्रकाशित सूचनामा विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । 

 

प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - ०७:२९:५४ बजे

नयाँ लहर