Logo

शुक्रवार, भाद्र १९ गते २०८३

प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत

प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत

नयाँ लहर

१६, भाद्र २०८०
प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’

मन्त्री डा. महतले आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सुचना र सबैको सहयोग आवश्यकता पर्ने बताए। 

प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - १३:५५:२२ बजे

नयाँ लहर