Logo

शुक्रवार, भाद्र १९ गते २०८३

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

नयाँ लहर

२३, श्रावण २०८०
त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।  

 रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार दरखास्त आह्वानत भएको हो । 

जसअनुसार त्रिभुवन विश्वविद्यालयका कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूबाट साउन २६ गतेभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २१:३९:५० बजे

नयाँ लहर