Logo

शुक्रवार, भाद्र १९ गते २०८३

नेपाल एयरलाइन्सको लिखित परीक्षामा को–को भए उत्तीर्ण ? (सूचीसहित)

नेपाल एयरलाइन्सको लिखित परीक्षामा को–को भए उत्तीर्ण ? (सूचीसहित)

नयाँ लहर

१, आश्विन २०८०
नेपाल एयरलाइन्सको लिखित परीक्षामा को–को भए उत्तीर्ण ? (सूचीसहित)

काठमाडौँ । नेपाल वायुसेवा निगमले आ.व. २०७९÷८० को पदपूर्तिका  लागि  खुला तथा समावेशी प्रतियोगितातर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
उत्तीर्ण उम्मेदवाहरूको  कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता कार्यक्रम मिति तोक्दै निगमले सोमबार सूचना प्रकाशित गरेको छ ।  सूचनामा उम्मेदवारहरूलाई अनिवार्य रूपमा प्रवेश पत्र र शैक्षिक योग्यता, समावेशी सम्बन्धी प्रमाणपत्र, आवश्यक अनुभवको प्रमाणपत्र लगायत सम्बन्धित सक्कल कागजातहरू सहित अन्तर्वार्ताका लागि निगमको केन्द्रीय कार्यालयमा तोकिएको समयभन्दा १ घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ । 
वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक पदको नतिजा सार्वजनिक गरेको हो । 
सूचना हेर्नुहोस्ः

gopa.jpg

प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - ०७:३२:०४ बजे

नयाँ लहर