Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एमालेको अड्डीले चलेन संसद

एमालेको अड्डीले चलेन संसद

नयाँ लहर

२३, श्रावण २०८०
एमालेको अड्डीले चलेन संसद

प्रतिनिधिसभा बैठक फेरि बुधबार एक बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि मंगलबारको बैठक स्थगित भएको हो ।

 उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरुले नाराबाजी गरेका थिए । एमालेले यो अडान छाडेको छैन। 

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती गठन नभएसम्म विरोध जारी रहने बताए । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २१:५८:०९ बजे

नयाँ लहर

सम्बन्धित समाचार