Logo

शुक्रवार, भाद्र १९ गते २०८३

सुन प्रकरण

एक वर्षयता सुन तस्करहरुका लागि अनुकूल बनाइएको थियो भन्सार प्रणाली

एक वर्षयता सुन तस्करहरुका लागि अनुकूल बनाइएको थियो भन्सार प्रणाली

नया लहर

१०, श्रावण २०८०
एक वर्षयता सुन तस्करहरुका लागि अनुकूल बनाइएको थियो भन्सार प्रणाली

७ साउन, काठमाडौ । विमानस्थल भन्सार कार्यालय सिनामंगलको नेतृत्व सहसचिव अरुण पोखरेलले गर्छन् । कार्यालय छिर्नेबित्तिकै पहिलो तलाको दक्षिण पश्चिमतर्फ उनको कार्यकक्ष छ ।

कार्यालय प्रमुख बस्ने कार्यकक्ष यस्तो ठाउँमा छ, जहाँबाट सिंगो उनको मातहतको कार्यालय प्रष्टै देखिन्छ । विमानस्थल भन्सारको कार्गो परिसरको मूल गेट नै उनको झ्यालबाट केही मिटरको दूरीमा पर्छ । कार्यालयका सबै कोठा एकैपल्ट आँखाले देख्न सम्भव नभए पनि प्रविधिले सहज गराइदिएको छ ।

प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १६:४२:२३ बजे

नया लहर

This is Technical user

सम्बन्धित समाचार