Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राजतन्त्र फर्किन्छ भन्नेहरुलाई कवि पराजुलीको यस्तो व्यङ्ग्य 

राजतन्त्र फर्किन्छ भन्नेहरुलाई कवि पराजुलीको यस्तो व्यङ्ग्य 

नयाँ लहर

९, आश्विन २०८०
राजतन्त्र फर्किन्छ भन्नेहरुलाई कवि पराजुलीको यस्तो व्यङ्ग्य 

कवि अर्जुन पराजुलीले राजतन्त्र फर्किन्छ भन्नेहरुलाई कवितामार्फत कडा व्यङ्ग्य गरेका छन् । राजतन्त्रको पक्षमा वकालत गर्नेहरुलाई कटाक्ष गर्दै उनले ‘खुसी कति हुनु महोदय, अब केही दिनमा राजा फर्किन्छन्’ भनेका हुन् । 

केही दिनअघि पूर्वराजा भक्तपुरमा जाँदा देखिएको जनलहरले राजावादीहरु उत्साहित भएको देखिएपछि पराजुलीले राजतन्त्र फर्किन नसक्ने भन्दै व्यंग्यपूर्ण कविता लेखेका हुन् । 

प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०८:००:३६ बजे

नयाँ लहर

सम्बन्धित समाचार