Logo

शुक्रवार, भाद्र १९ गते २०८३

क्रियटिभ डेनमार्कको आयोजनामा सुनिता दुलालसॅॅगको तीज  

क्रियटिभ डेनमार्कको आयोजनामा सुनिता दुलालसॅॅगको तीज  

नयाँ लहर

१, आश्विन २०८०
क्रियटिभ डेनमार्कको आयोजनामा सुनिता दुलालसॅॅगको तीज  

 डेनमार्कमा स्थापित नेपाली महिलाहरूको संस्था क्रियटिभ नेप्लिज ओमन, डेनमार्कले एक कार्यक्रमको आयोजना गरेको छ ।  संस्कृतिलाई जगेर्ना गर्ने हेतुले भव्य तथा सभ्य तिज विशेष साँझ कार्यक्रम सम्पन्न गरिएको आयोजकको भनाइ छ । 

हरेक बर्ष झै यस वर्ष पनि संस्थाले मौलिकतालाई थिम बनाई  कार्यक्रम सम्पन्न गरेको थियो।  कार्यक्रमको मुख्य आकर्षण गायिका सुनिता दुलाल र स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा नेपाल डेनमार्क दूतावासका राजदूत प्राडा रामस्वार्थ रायलगायतको  उपस्थिति रहेको थियो।

उत्कृष्ट नृत्य र गीतसँगै अनुजा गौतम र प्रकाश ढकालले क्रमशः तीज विशेष गजल र  कविता प्रस्तुत गरेका थिए ।  संस्थाकी अध्यक्ष शर्मिला पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो  ।

प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - २२:३१:५१ बजे

नयाँ लहर

सम्बन्धित समाचार