Logo

शुक्रवार, भाद्र १९ गते २०८३

 ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो

 ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो

नयाँ लहर

१४, भाद्र २०८०
 ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । 
भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो।  
निगमले मूल्य बढाएसँगै आज रातिदेखि एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - २१:०१:०९ बजे

नयाँ लहर