Logo

शुक्रवार, भाद्र १९ गते २०८३

होनोर मोबाइल किन्दा  थाइल्यान्ड घुम्ने अवसर

होनोर मोबाइल किन्दा  थाइल्यान्ड घुम्ने अवसर

नयाँ लहर

१, आश्विन २०८१
होनोर मोबाइल किन्दा  थाइल्यान्ड घुम्ने अवसर


काठमाडौं । होनोर नेपालले दसैँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार होनोर मोबाइल किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमणका साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 
यो अफर मंगलबारदेखि ७ नोभेम्बरसम्म नेपालभरका सबै होनोर एक्सक्लुसिभ शपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुने जनाइएको छ । अफरअनुसार  ग्रान्ड पुरस्कारमा थाइल्यान्ड भ्रमण, Aprilia SR 125 स्कूटर र Honor Magic V2,  साप्ताहिक पुरस्कारमा Marshall Speaker र HONOR 200 र   दैनिक पुरस्कारमा HONOR Choice Earbuds X5 र SCYKEI GT Watch प्राप्त गर्न सकिने होनोर नेपालका राहुल राठीले जानकारी दिए ।

प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - १६:४६:३६ बजे

नयाँ लहर