Logo

शुक्रवार, भाद्र १९ गते २०८३

ग्यासको मूल्य २१५ रुपैयाँ बढ्यो

ग्यासको मूल्य २१५ रुपैयाँ बढ्यो

नयाँ लहर

१३, आश्विन २०८०
ग्यासको मूल्य २१५ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो । 
यससँगै अब ग्यासको मूल्य २१०० रुपैयाँ पुगेको छ।  यसअघि ग्यासको मूल्य १८९५ रुपैयाँ थियो । भारतीय आयल निगमले मूल्य बढाएर पठाएपनि निगमले पनि मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - २२:२९:४६ बजे

नयाँ लहर