Logo

शुक्रवार, भाद्र १९ गते २०८३

मिस नेपाल वर्ल्ड राप्रपा केन्द्रीय सदस्य मनोनीत

मिस नेपाल वर्ल्ड राप्रपा केन्द्रीय सदस्य मनोनीत

नयाँ लहर

१, आश्विन २०८१
मिस नेपाल वर्ल्ड राप्रपा केन्द्रीय सदस्य मनोनीत

प्रतिपक्ष ीदल राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् । 

पार्टीका उपाध्यक्ष ध्रुबबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - २१:११:५९ बजे

नयाँ लहर